अष्ट्रेलिया स्थित म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट सहयोग

टविकल्प न्युज/ बेनी कार्तिक २८ गते ।  अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा सहयाेग गरेका छन । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले … Continue reading अष्ट्रेलिया स्थित म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट सहयोग